सवारी चालक अनुमतिपत्र लिन तथा नवीकरण निवेदन अब अनलाइनबाटै बुझाउन सकिने, राजस्व भुक्तानीको पनि सुविधा
सवारी चालक अनुमतिपत्र (इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स) सम्बन्धि अनलाइन प्रणाली साउन १ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर