SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशसभा बैठक : आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

लुम्बिनी, असार ८ गते । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ ।