SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ १०:२१ AM · 1 मिनेट पढाइ

किसानलाई अनुदानमा मौरीघार वितरण

गुणबहादुर रोका सुलीकोट, असार ४ गते । गोरखा नगरपालिका-११ ले किसानलाई अनुदानमा मौरीघार वितरण गरेको छ ।