१७ सदस्यीय मन्त्रिपरिषद्: सुधन गुरुङको पाँचौँ वरीयता कायमै, महावीर पुन आठौँ बरियतामा
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्मा मन्त्रीको वरीयता पुनः हेरफेर भएको छ । यस अघि पदमुक्त भएका गृहमन्त्री सुदन गुरुङ पुनः गृहमन्त्रीमा फर्किएपछि र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुन नियुक्त भएसँगै १७ सदस्यीय मन्त्रिपरिषद्को वरीयता हेरफेर भएको हो ।
