अमेरिकामा माज्दाको नयाँ इलेक्ट्रिक कारको परीक्षण सुरु
सन् २०२२ मा पहिलो एमएक्स–३० मोडेलको असफलता पछि माज्दाले अमेरिकी इलेक्ट्रिक भेहिकल मार्केट (सवारी साधन बजार) मा पुनरागमनको तयारी गरिरहेको छ।