जाडो महिनामा पनि कारको एसी चलाउनु किन राम्रो मानिन्छ?
हामी सामान्यतया कारमा जडान गरिएको एसीलाई गर्मी यामसँग जोडेर हेर्ने गर्दछौँ। बढ्दो तापक्रम र लामो समयसम्म चल्ने तातो हावाका कारण गर्मीयाममा एसीबीना यात्रा गर्न निकै कठिन हुन्छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर