सञ्चार मन्त्रालयका सहसचिव रविलाल शर्माको ४ महिनामै सरुवा
सरकारले ३२ जना सहसचिवहरूको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव वा सो सरहका ३२ जना कर्मचारीको सरुवा गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर