SHARE
टेक्नोलोजी खबर · बिहीबार ४ मंिर २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

चिप निर्माता कम्पनी एनभिडियाको आम्दानी अघिल्लो त्रैमासिकको तुलनामा २० प्रतिशतले बढ्यो

चिप निर्माता कम्पनी एनभिडियाले मंगलबार सार्वजनिक गरेको आर्थिक विवरणअनुसार अक्टोबर २५ मा समाप्त भएको तीन महिनाको अवधिमा कम्पनीको आम्दानी १ खर्ब १५ अर्ब ८० करोड अमेरिकी डलर पुगेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर