एक्स्ट्रिम इनर्जी ड्रिङ्कले गराउँदै आएको एनपीएलका खेलहरुको सार्वजनिक प्रदर्शन रोक्न उच्च अदालतको अन्तरिम आदेश
नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का खेल अनधिकृत रूपमा सार्वजनिक प्रदर्शन गर्न उच्च अदालत पाटनले रोक लगाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर