SHARE
टेक्नोलोजी खबर · बुधबार ३ मंिर २०८३ ०१:३७ PM · 1 मिनेट पढाइ

स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति; ईभी, ब्याट्री र सौर्य ऊर्जाको ठोस फोहोरलाई व्यवस्थित गरिने

चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर