एप्पलका सेवाहरूमा अवरोध, कम्पनीद्वारा साइबर आक्रमणको सम्भावना अस्वीकार
एप्पलले मंगलबार आईक्लाउड, एप्पल पे, एप स्टोर र अन्य सेवाहरूमा आएको व्यापक अवरोध कुनै साइबर आक्रमणका कारण नभई कम्पनीको आन्तरिक अपडेटका कारण भएको बताएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर