सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुरको विवरण १० दिनभित्र बुझाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई प्रत्येक महिनाको आम्दानी र दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण १० कार्यदिनभित्र पेस गर्न निर्देशन दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर