SHARE
टेक्नोलोजी खबर · बुधबार ३ मंिर २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

स्टार्टअप ह्याकाथन कार्यक्रमका लागि आवेदन माग, मंसिर ८ गतेसम्म म्याद

सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी स्टार्टअप ह्याकाथन कार्यक्रम सञ्चालनका लागि इच्छुक संस्था तथा आयोजकसँग आवेदन माग गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर