SHARE
टेक्नोलोजी खबर · बुधबार ३ मंिर २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

सेवा प्रदायकलाई १० दिनभित्र विवरण बुझाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई प्रत्येक महिनाको आम्दानी र दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण १० कार्यदिनभित्र पेस गर्न निर्देशन दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर