भारतीय टेल्को जियोले रिचार्जको म्याद सकिएपछि आगमन कल समेत बन्द गरिदिने, ग्राहकलाई नोटिफिकेसन पठाउँदै
भारतीय दूरसञ्चार कम्पनी जियोले मोबाइल रिचार्ज योजनाको म्याद सकिएसँगै सेवा बन्द हुने जानकारी सेवाग्राहीहरुलाई दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर