SHARE
टेक्नोलोजी खबर · मङगलबार २ मंिर २०८३ १२:५० AM · 1 मिनेट पढाइ

अस्ट्रेलियाली नागरिकमा एआईप्रति बढ्दो चिन्ता, दुई तिहाइले जोखिम फाइदाभन्दा बढी देखे

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विकासले विश्वभर नयाँ सम्भावना र अवसर सिर्जना गरिरहेको भए पनि अस्ट्रेलियाली नागरिकमा यसप्रति चिन्ता बढ्दै गएको एक सर्वेक्षणले देखाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर