SHARE
टेक्नोलोजी खबर · सोमबार १ मंिर २०८३ ०९:४८ PM · 1 मिनेट पढाइ

ह्वाट्सएपले स्टाटसमै आफ्नो लोकेसन सार्वजनिक गर्न मिल्ने नयाँ सुविधा विकास गर्दै

ह्वाट्सएपले स्टाटसमै आफ्नो लोकेसन सार्वजनिक गर्न मिल्ने नयाँ सुविधा विकास गरिरहेको छ। हाल ह्वाट्सएपमा लोकेसन सार्वजनिक गर्न प्रयोगकर्ताले पहिले फोटो वा भिडियो छनोट गरी त्यसमा लोकेसन स्टिकर राख्नुपर्ने हुन्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर