SHARE
टेक्नोलोजी खबर · सोमबार १ मंिर २०८३ ०७:४७ PM · 1 मिनेट पढाइ

एप्पल कारप्लेमा अब गुगल जेमिनी एप पनि उपलब्ध

गुगलले एप्पल कारप्लेमा जेमिनी एप उपलब्ध गराउन थालेको छ। यससँगै आईओएस प्रयोगकर्ताले कारको डिस्प्लेमार्फत जेमिनी लाइभसँग हात प्रयोग नगरी कुराकानी गर्न सक्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर