SHARE
टेक्नोलोजी खबर · सोमबार १ मंिर २०८३ ०२:४७ PM · 1 मिनेट पढाइ

यूएलएको भल्कन रकेट असफल हुँदा अमेजन लियोका ४० स्याटेलाइट नष्ट

युनाइटेड लन्च एलायन्स (यूएलए) को नयाँ शक्तिशाली भल्कन रकेट अन्तरिक्षतर्फ उड्ने क्रममा असफल हुँदा त्यसमा राखिएका अमेजन लियोका ४० वटा इन्टरनेट स्याटेलाइट नष्ट भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर