SHARE
टेक्नोलोजी खबर · सोमबार १ मंिर २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

फिनल्याण्डको आल्टो विश्वविद्यालयसँग अनुसन्धान तथा विकास सहकार्य विस्तार गर्दै नोकिया

फिनल्यान्डको आल्टो विश्वविद्यालयसँगको सहकार्य विस्तार गर्दै नोकियाले कृत्रिम बुद्धिमता, छैटौँ पुस्ताको मोबाइल नेटवर्क (सिक्सजी), बुद्धिमान तथा लचिलो नेटवर्क र सेमिकन्डक्टर प्रविधिमा केन्द्रित अनुसन्धान तथा विकास परियोजनालाई अघि बढाउने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर