SHARE
Samata Press · सोमबार १ मंिर २०८३ ०२:२५ PM · 1 मिनेट पढाइ

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् ।