सामसङले गुगलसँग मिलेर ल्यायो ३० ओटा एआई ग्लासको नयाँ दायरा
सामसङ इलेक्ट्रोनिक्सले गुगल, दक्षिण कोरियाली फेसन ब्रान्ड जेन्टल मोन्स्टर र अमेरिकी चश्मा कम्पनी वारबी पार्करसँगको सहकार्यमा विकसित गरिएको ३० ओटा मोडेलको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्मार्ट ग्लासको दायरा अनावरण गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर