ह्वाट्सएपसम्बन्धी गलत जानकारी दिएको भन्दै मेटालाई अफकमले गर्यो ४ लाख ५० हजार पाउन्ड जरिवाना
बेलायतको दूरसञ्चार नियामक निकाय अफकमले ह्वाट्सएप बिजनेस सेवासम्बन्धी गलत जानकारी उपलब्ध गराएको भन्दै मेटालाई ४ लाख ५० हजार पाउन्ड जरिवाना गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर