SHARE
टेक्नोलोजी खबर · आइबार​ ३० कात्िक २०८३ ०५:४९ PM · 1 मिनेट पढाइ

एन्ड्रोइड प्रयोगकर्ताका फोटो र भिडियोमा अनुमतिबिना पहुँच बनाएको भन्दै मेटालाई ८८ करोड ७० लाख डलर जरिवाना

प्रयोगकर्ताको अनुमति नलिई एन्ड्रोइड डिभाइसमा रहेका फोटो तथा भिडियोमा पहुँच बनाएको भन्दै इटालीले सामाजिक सञ्जाल कम्पनी मेटालाई ८८ करोड ७० लाख अमेरिकी डलर जरिवाना गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर