SHARE
टेक्नोलोजी खबर · आइबार​ ३० कात्िक २०८३ ०३:४८ PM · 1 मिनेट पढाइ

शाओमी १८ मा १०० वाटको फास्ट चार्जिङसहित ७२०० एमएएचको ब्याट्री हुने

शाओमी १८ स्मार्टफोन डिसेम्बर महिनामा आउने अपेक्षा गरिएको छ र यसको सार्वजनिक हुनुअघि नै यसका विशेषताहरू बाहिर आउन थालेका छन्। यो डिभाइस विभिन्न प्रमाणीकरण प्लेटफर्महरूमा पनि देखिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर