SHARE
टेक्नोलोजी खबर · आइबार​ ३० कात्िक २०८३ ०१:४६ AM · 1 मिनेट पढाइ

भारतीय बजारमा चाडपर्वको समयमा पनि स्मार्टफोनको अफलाइन बिक्री २० प्रतिशतले घट्यो

भारतीय स्मार्टफोन बजारमा यस वर्षको दीपावलीको समयमा अफलाइन बजारमा भएको बिक्री अपेक्षाभन्दा कम रहेको छ। यद्यपि, एप्पल र मोटोरोलाका उत्पादनहरूको माग भने बलियो रह्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर