टेस्लाले छनोट गरिएका ग्राहकलाई साइबरक्याब बिक्री गर्ने
अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले केही छनोट गरिएका ग्राहकलाई व्यक्तिगत प्रयोगका लागि आफ्नो चालकविहीन विद्युतीय कार ‘साइबरक्याब’ खरिद गर्न दिने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर