SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २८ कात्िक २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

एप्पलको २०औं वार्षिकोत्सव आईफोन अर्को वर्ष ‘एक्सन बटन’ बिना सार्वजनिक हुने दाबी

एप्पलले अर्को वर्ष आईफोनको २०औँ वार्षिकोत्सव मनाउनेछ। सन् २००७ मा स्टिभ जब्सले मञ्चमा उभिएर पहिलो पुस्ताको आईफोन सार्वजनिक गरेको दुई दशक पूरा भएको अवसरमा यो मनाउन लागिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर