बिवाईडीको लक्जरी एसयूभीमा पाङ्ग्रासम्बन्धी समस्या, कम्पनीले निःशुल्क फेरिदिने
चिनियाँ अटो जायन्ट बिवाईडीले आफ्ना केही नयाँ ‘फुल-साइज’ फ्ल्यागशिप स्पोर्ट युटिलिटी भेहिकलहरूमा आपूर्तिकर्ताको गल्तीका कारण गलत पाङ्ग्राहरू जडान हुन पुगेको भन्दै ग्राहकहरुसँग माफी मागेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर