SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २८ कात्िक २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

गत आर्थिक वर्षमा दूरसञ्चार उपकरण आयात र भुक्तानीका लागि ९ अर्बभन्दा बढी विदेशी मुद्रा सिफारिस

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई उपकरण आयात र भ्याट भुक्तानीका लागि कुल ९ अर्ब २९ लाख रुपैयाँभन्दा बढी बराबरको विदेशी मुद्रा सिफारिस गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर