आईफोन डुओका लागि एक लाखभन्दा बढी एप अप्टिमाइज गरिएको एप्पलको भनाइ
एप्पलको फोल्डेबल स्मार्टफोन आईफोन डुओ बजारमा आएको करिब दुई साता भएको छ। यस अवधिमा उक्त फोनका लागि एपको उपलब्धता चर्चाको विषय बनेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर