१३ मेगापिक्सेलको क्यामरा र ६५०० एमएएच ब्याट्रीसहित नयाँ बजेट फोन ‘भिभो भिभो वाई६के’ सार्वजनिक
भिभोले आफ्नो पछिल्लो स्मार्टफोनको रूपमा ‘भिभो वाई६के’ सार्वजनिक गरेको छ। यस डिभाइसमा १२० हर्जको डिस्प्ले र ६५०० एमएएचको ब्याट्री दिइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर