SHARE
टेक्नोलोजी खबर · बिहीबार २७ कात्िक २०८३ ०३:४७ PM · 1 मिनेट पढाइ

एन्ड्रोइडका लागि ह्वाट्सएपमा निलो टिक नदेखाई म्यासेज पढ्न मिल्ने नयाँ फिचर परीक्षण हुँदै

ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ फिचर परीक्षण गरिरहेको छ। यसले प्रयोगकर्तालाई म्यासेज पढेको जानकारी नपठाई म्यासेज हेर्न सुविधा दिनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर