SHARE
टेक्नोलोजी खबर · मङगलबार २५ कात्िक २०८३ ०९:४७ PM · 1 मिनेट पढाइ

अमेरिकामा डाटा सेन्टर निर्माण खर्च र वित्तीय लागत बढ्दा सफ्टबैंकलाई त्रैमासिक ७ अर्ब डलर घाटा

जापानी प्रविधि लगानी कम्पनी सफ्टबैंक ग्रुपले अमेरिकामा डाटा सेन्टर निर्माणको उच्च लागत र वित्तीय भुक्तानी बढेका कारण चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ७ अर्ब डलर खुद घाटा व्यहोरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर