SHARE
टेक्नोलोजी खबर · सोमबार २४ कात्िक २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

वानप्लसले नोभेम्बर महिनाका लागि सार्वजनिक गर्‍यो कलरओएस १७ अपडेट तालिका

कलरओएस १७ मार्फत वानप्लसले अक्सिजनओएसबाट कलरओएसमा सर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। तर कम्पनीका सबै डिभाइसमा एन्ड्रोइड १७ मा आधारित नयाँ सफ्टवेयर उपलब्ध भइसकेको छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर