SHARE
टेक्नोलोजी खबर · सोमबार २४ कात्िक २०८३ ०३:४३ AM · 1 मिनेट पढाइ

डाटा सेन्टरको वातावरणीय असरबारे चिन्ता जनाउँदै पनि एआई प्रयोग गर्दै वातावरण संरक्षण गर्ने संस्था

विश्वभरका वातावरण संरक्षणसम्बन्धी संस्थाहरूले जलवायु परिवर्तनसम्बन्धी तथ्याङ्क विश्लेषण गर्न, वन डढेलोको निगरानी गर्न र लोपोन्मुख वन्यजन्तुको गणना गर्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्न थालेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर