सन् २०२७ को पूर्वार्धमा एयरबीएनबीले एआई ट्राभल एजेन्ट ल्याउने
आवास तथा यात्रा सेवा उपलब्ध गराउँदै आएको एयरबीएनबीले सन् २०२७ को पूर्वार्धमा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित ट्राभल एजेन्ट सार्वजनिक गर्ने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर