‘रियर एक्सल’ भाँचिएपछि चेरीले चीनमा ‘ओमोडा’ र ‘टिग्गो ५एक्स’ गाडीहरु रिकल गर्दै
‘चेरी अटो’ ले चीनमा ओमोडा सिरिज र ‘टिग्गो ५एक्स’ मोडलका ५० हजारभन्दा बढी सवारी साधनहरू फिर्ता मगाउँदै छ। यसको कारण पछाडिको एक्सलको वेल्डिङमा हुन सक्ने त्रुटि हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर