SHARE
Samata Press · शनिबार २२ कात्िक २०८३ ०२:४२ PM · 1 मिनेट पढाइ

'खुश्बु ओलीज्यू, धर्मलाई समाज जोड्ने पुल बनाउनुहोस्, समाज भत्काउने पर्खाल होइन'

आदरणीय खुश्बु ओलीज्यू, तपाईँलाई केही प्रश्न गर्न चाहन्छु । कृपया यी प्रश्नलाई व्यक्तिगत आक्रमणका रूपमा होइन, एउटा नागरिकको मनमा उठेको पीडा र समाजप्रतिको चिन्ताका रूपमा बुझिदिनुहोला ।  खुश्बु ओलीज्यू, इतिहासलाई एक पटक फर्केर हेर्नुहोस् त ।