SHARE
टेक्नोलोजी खबर · शनिबार २२ कात्िक २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

किशोर/किशोरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी कानुनविरुद्ध मेटा, गुगल र टिकटक अदालतमा

१६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्दा देखिने लत लाग्न सक्ने सुविधामा प्रतिबन्ध लगाउने क्यालिफोर्नियाको कानुनविरुद्ध मेटा, गुगल र टिकटकले मुद्दा दायर गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर