सन् २०३५ सम्म विश्वको नेटवर्क ट्राफिकको ४४ प्रतिशत एआईबाट हुने नोकियाको प्रक्षेपण
सन् २०३५ सम्म विश्वभर प्रयोग हुने नेटवर्क ट्राफिकमध्ये ४४ प्रतिशत हिस्सा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी गतिविधिले ओगट्ने नोकियाले प्रक्षेपण गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर