SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २१ कात्िक २०८३ ०१:५४ PM · 1 मिनेट पढाइ

प्रभावकारी र कुशल सेवा प्रवाह सुनिश्चित गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालयका पदाधिकारी तथा मातहतका निकायहरूलाई नागरिकलाई केन्द्रबिन्दुमा राखेर प्रभावकारी र कुशल सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर