SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २१ कात्िक २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

टिकटकलाई नेपालको पर्यटन र संस्कृतिलाई विश्वसँग जोड्ने दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्न चाहन्छौं-मन्त्री डा. तिमिल्सिना

सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘#VisitNepal’ अभियान सुरु गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर