बालबालिकालाई सामाजिक सञ्जालबाट रोक्ने अस्ट्रेलियाको निर्णय सर्वोच्च अदालतमा चुनौती
१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा खाता खोल्न प्रतिबन्ध लगाउने आफ्नो निर्णयको बचाउ गर्दै अस्ट्रेलिया सरकारले यस्तो व्यवस्था बालबालिकाको विकासशील मस्तिष्कको सुरक्षाका लागि आवश्यक रहेको दाबी गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर