विश्वभर इन्टरनेट प्रयोगकर्ताको संख्या ६.३ अर्ब पुग्यो, एक चौथाइ जनसंख्या अझै इन्टरनेटको पहुँचभन्दा बाहिर
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को पछिल्लो ‘तथ्य तथा आँकडा’ प्रतिवेदन अनुसार, सन् २०२६ मा विश्वका करिब ६.३ अर्ब मानिसहरूले इन्टरनेट प्रयोग गरिरहेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर