SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २१ कात्िक २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

गत आर्थिक वर्षमा फ्रिक्वेन्सी दस्तुरबापत ११ सेवा प्रदायकबाट ३ अर्ब ९२ करोड रुपैयाँ संकलन

सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा फ्रिक्वेन्सी दस्तुरबापत साना ठूला गरी विभिन्न  एघार ओटा दूरसञ्चार सेवा प्रदायकहरूबाट करिब ३ अर्ब ९२ करोड रुपैयाँ संकलन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर