SHARE
टेक्नोलोजी खबर · बिहीबार २० कात्िक २०८३ ०२:४७ PM · 1 मिनेट पढाइ

शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

शाओमी नेपालले चाडपर्वलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले सञ्चालन गरिरहेको ‘शाओमी किन्दा, उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेताहरू घोषणा गरिरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर