SHARE
टेक्नोलोजी खबर · बिहीबार २० कात्िक २०८३ ०३:४७ AM · 1 मिनेट पढाइ

असोज महिनामा ४४ करोड भन्दा बढीको विद्युतीय चुलो आयात

चालु आर्थिक वर्ष २०८३/८४ तेस्रो महिना अर्थात असोज मसान्तसम्म नेपालमा ४४ करोड ९२ लाख ३० हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर