पोको एक्स८ एस विश्व बजारमा सार्वजनिक, ५० मेगापिक्सेलको ट्रिपल-क्यामरा सेटअप र ६,३३० एमएएच ब्याट्री समावेश
शाओमीले विश्व बजारमा पोको एक्स८एस स्मार्टफोन सार्वजनिक गरेको छ। यो फोनमा १२०हर्ज रिफ्रेस रेट भएको डिस्प्ले लगायत धेरै आकर्षक विशेषताहरू छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर