SHARE
टेक्नोलोजी खबर · बुधबार १९ कात्िक २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

सन् २०२८ सम्म बेलायतको महत्त्वपूर्ण पूर्वाधारमा एआईमार्फत साइबर आक्रमण हुन सक्ने चेतावनी

बेलायतले सन् २०२८ सम्ममा आफ्नो महत्त्वपूर्ण पूर्वाधारमा कृत्रिम बुद्धिमता (एआई) प्रयोग गरेर गरिने साइबर आक्रमणको सामना गर्नुपर्ने सम्भावना रहेको त्यहाँका साइबर सुरक्षा प्रमुखले चेतावनी दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर